आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । आजदेखि आइतबारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा … Continue reading आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना